नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने

216
0
Share:

काठमान्डौ/नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो ।

 

 

नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने स्रोतले जनाएको छ । आजै मन्त्रीहरूको शपथग्रहण समेत हुने प्रधानमन्त्रीनिकट स्रोतको भनाई छ ।

Share: