Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने – Lekhanpeeth

नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने

423
0
Share:

काठमान्डौ/नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो ।

 

 

नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने स्रोतले जनाएको छ । आजै मन्त्रीहरूको शपथग्रहण समेत हुने प्रधानमन्त्रीनिकट स्रोतको भनाई छ ।

Share: