Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पार्टी कार्यालयभित्रै कुटिए राप्रपाका नेता श्रेष्ठ – Lekhanpeeth

पार्टी कार्यालयभित्रै कुटिए राप्रपाका नेता श्रेष्ठ

186
0
Share:

काठमान्डौ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा आइतबार श्रेष्ठमाथि आक्रमण भएको हो ।

 

कुटपिटको कारण खुल्न बाँकी छ ।

Share: