Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे शपथ ग्रहण – Lekhanpeeth

राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे शपथ ग्रहण

201
0
Share:

काठमान्डौ/राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले शपथ ग्रहण गरेका हुन् ।

 

नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए । शपथ ग्रहणपछि उनी सहिद स्मारक लैनचौरमा सहिदको शालिकमा माल्यार्पण गर्न गएका छन् ।

Share: