Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता – Lekhanpeeth

सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

223
0
Share:

काठमान्डौ/सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ। बिहीबार संसद् सचिवालयमा भेटवार्ता भएको सभामुखको सचिवालयले जनाएको छ।

 

दाहाल फागुन २९ गते सत्ता गठबन्धनको तर्फबाट राष्ट्रियसभा अध्यक्ष निर्वाचित भएपछि सभामुखसँग भेटवार्ता गरेका हुन् । भेटमा दुवै सदनलाई प्रभावकारी बनाएर लैजानेलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ।

Share: