Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काँग्रेस संसदीय दलको अर्को बैठक माघ २४ गते बस्ने – Lekhanpeeth

काँग्रेस संसदीय दलको अर्को बैठक माघ २४ गते बस्ने

782
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसको संसदीय दलको बैठक लम्बिएको छ । आज बैठक सक्ने गरी बोलाइएको भए पनि बोल्ने क्रम लम्बिएकाले आज नसकिएको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

 

 

उनका अनुसार सांसदहरुले बोल्ने क्रम सकिए पनि मन्त्री, पार्टीका पदाधिकारीले बोल्ने क्रम बाँकी छ । अर्को बैठक यही २४ गते बिहान बोलाइएको उनले बताएका छन् ।

Share: