Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
होली खेल्ने क्रममा ललितपुरमा ग्याङ फाइट, दुई जनाको मृत्यु – Lekhanpeeth

होली खेल्ने क्रममा ललितपुरमा ग्याङ फाइट, दुई जनाको मृत्यु

Share:

काठमान्डौ/होली खेल्ने क्रममा विवाद हुँदा ललितपुरको ढोलाहिटीमा दुई जनाको मृत्यु भएको छ । गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।

 

मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

 

घटनामा संलग्न भएको आशंकामा सात जना पक्राउ परेका छन् ।

Share: