Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सिराहमा बाहिरियो एसइईको प्रश्न पत्र – Lekhanpeeth

सिराहमा बाहिरियो एसइईको प्रश्न पत्र

222
0
Share:

काठमान्डौ/सिरहामा एसईई परीक्षाअन्तर्गत नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । आज (शुक्रबार) परीक्षा सुरु भएको १० मिनेटपछि नै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो ।

 

केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा प्रश्न पत्र आउट गरिएको बताइएको छ । अहिले प्रश्न पत्रको तस्बिर खिचेर ह्वाटसअप र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।

 

परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् ।

Share: