Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आइतबार सुन-चाँदीको मूल्य कति ? – Lekhanpeeth

आइतबार सुन-चाँदीको मूल्य कति ?

Share:

काठमान्डौ/साताको पहिलो दिन आज आइतबार छापावाला सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

Share: