Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बिहीबार विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह – Lekhanpeeth

बिहीबार विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

202
0
Share:

काठमान्डौ/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले आज प्रदेश सभा सचिवालयमा विश्वासको मत लिनको लागि सूचना दर्ता गराएका हुन् ।

 

२२ गते दिउँसो ३ बजे बैठक आह्वान गरिएको सभामुख भीम भण्डारीले जानकारी दिए । भोलि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

 

२३ गते माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । अहिले काँग्रेसका १८, माओवादीका सभामुखसहित ११ एमालेका १०, नाउपाका ७, नेकपा एसका ४ साथै स्वतन्त्र र राप्रपाका १/१ जना संसद् छन् ।

 

Share: