Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश – Lekhanpeeth

न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

187
0
Share:

काठमान्डौ/सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

 

यसअघि उच्च अदालतले गरेको आदेश बदर गर्दै सर्वोच्चले थुनामा पठाउने फैसला दिएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

 

हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि उच्च अदालतले गरेको आदेश बदर गरेको घिमिरेले बताए ।

Share: