रामराजा सिंह स्वास्थ्य प्रतिष्ठानको समिति अध्यक्षमा चौधरी नियुक्त

117
0
Share:

काठमान्डौ/सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा. डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ।

 

आज बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई अध्यक्ष र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । यस्तै, उनले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको छ ।

Share: