Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एसीसी प्रिमियर कप : नेपाललाई जितका लागि १४४ रनको लक्ष्य – Lekhanpeeth

एसीसी प्रिमियर कप : नेपाललाई जितका लागि १४४ रनको लक्ष्य

187
0
Share:

काठमान्डौ/एसिसि प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ ।

 

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन जोड्यो । नेपालका अभिनास बोहराले १ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

Share: