Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
वैवाहिक बन्धनमा बाँधिइन् एलिना चौहान – Lekhanpeeth

वैवाहिक बन्धनमा बाँधिइन् एलिना चौहान

296
0
Share:

काठमान्डौ/चर्चित गायिका एलिना चौहानले विबाह बन्धनमा बाँधिएकी छन् । चौहानले अष्ट्रेलियामा बस्दै आएका बाग्लुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् । घरमै परम्परागत रितिरिवाजपूर्वक विवाह गरेकी हुन् ।

 

विवाहमा एलिना रातो सारीमा सजिएकी छन् भने विष्णुले घाँटीमा पहेलो डिजाइन भरिएको सेतो दौरा–सुरुवाल लगाएका छन्।

 

Share: