काठमाडौँको शंखमुलमा आगलागी

143
0
Share:

काठमान्डौ/शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ ।

 

दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आउन बााकी रहेको पैहरीले जनाएको छ ।

Share: