Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बझाङमा पनि मतगणना सुरु – Lekhanpeeth

बझाङमा पनि मतगणना सुरु

171
0
Share:

काठमान्डौ/बझाङ प्रदेश सभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

 

छविसपाथिभेरा गाउँपालिका-१ र २ बाट गणना थालिएको हो । शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

 

यहाँ प्रदेश सभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।

Share: