Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जल यातायात सुरु गर्ने सरकारको घोषणा – Lekhanpeeth

जल यातायात सुरु गर्ने सरकारको घोषणा

146
0
Share:

काठमान्डौ/सरकारले जल यातायात सुरु गर्ने घोषणा गरिएको छ ।

 

मंगलबार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले सुनकोशी तथा नारायणी नदिमा टर्मिनल सहितको जल यातायात सञ्चालन गर्ने घोषणा गरे ।

 

उनले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गरे । उनले सर्वसुभल र पहुँच योग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने घोषणा गरे ।

Share: