मन्त्रिपरिषद्‌बाट बजेट पारित

101
0
Share:

काठमान्डौ/मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेकाे छ । भर्खरै सकिएकाे बैठकले बजेट पारित गरेकाे हाे ।

 

मन्त्रिपरिषद्ले बजेट पारित गरेसँगै अर्थमन्त्री वर्षमान पुन बजेट भाषणका लागि संसद भवनतर्फ लागेका छन् ।

Share: