Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गाँजाको व्यावसायिक उत्पादन गर्न सरकारले कानुन बनाउने – Lekhanpeeth

गाँजाको व्यावसायिक उत्पादन गर्न सरकारले कानुन बनाउने

155
0
Share:

काठमान्डौ/सरकारले गाँजाको खेती गर्न कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् ।

 

उनले भने, ‘औषधी प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने छ ।’

Share: