Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणा – Lekhanpeeth

आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणा

172
0
Share:

काठमान्डौ/आगामी आर्थिक वर्षलाई सरकारले आर्थिक सुधारको वर्ष घोषणा गरेको छ। अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यका क्रममा आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन्।

 

अर्थ मन्त्री पुन अहिले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।

Share: