Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त – Lekhanpeeth

माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त

253
0
Share:

काठमान्डौ/माछापुच्छ्रे बैंकको सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् । कम्पनीको गत जेठ १७ बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरि नियुक्त गर्ने निर्णय गरेको हो ।

 

कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सञ्चालक समितिमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा उनलाई नियुक्त गरिएको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

 

Share: