Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची – Lekhanpeeth

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

Share:

काठमान्डौ/प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ। बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जानकारी दिएको छ।

 

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्य सहित आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययका वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि सामान्य छलफल प्रारम्भ हुने संसद् सचिवालयले बताएको छ। रकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो।

Share: