Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अभिलेख संरक्षणसम्बन्धी विधेयक संसद्‌मा पेस – Lekhanpeeth

अभिलेख संरक्षणसम्बन्धी विधेयक संसद्‌मा पेस

162
0
Share:

काठमान्डौ/अभिलेख संरक्षण (पहिलो संशोधन) सम्बन्धी विधयेक समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । यो विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सैद्धान्तिक एवम् दफाबार छलफल भएको थियो ।

 

विधेयकलाई समितिका सभापति राजकिशोर यादवले बुधबार प्रतिनिधिसभा बैठकमा प्रतिवेदनसहित पेस गरेका हुन् ।

Share: