Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सर्पले डसेर १० वर्षीय बालकको मृत्यु – Lekhanpeeth

सर्पले डसेर १० वर्षीय बालकको मृत्यु

Share:

काठमान्डौ/कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ। बर्दगोरिया गाउँपालिका–३ का रानीकुण्डा बस्ने १० वर्षीया दिपेश साउँदको मृत्यु भएको हो।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार दिपेशलाई २५ गते राति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो। समयमै उपचार हुन नसकेको कारण बालकको मृत्यु भएको उनले बताए।

Share: