Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पाकिस्तानको पञ्जावमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु – Lekhanpeeth

पाकिस्तानको पञ्जावमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु

192
0
Share:

काठमान्डौ/पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा एउटा ग्यास ट्याङ्कर र कार ठोक्किँदा ६ जनाको मृत्यु भएको मोटरवे प्रहरीले जनाएको छ। दुर्घटना चकवल जिल्लामा भएको थियो। जहाँ दुवै सवारी एक आपसमा ठोक्किएर खाल्डोमा खसेको प्रहरीले जनाएको छ। ट्याङ्करमा लागेको आगो छिट्टै निभाइएको थियो।

 

ट्यांकरको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। ब्रेक फेल भएर सडकको बीचको पर्खालमा ठोक्किएपछि आउँदै गरेको कारसँग ठोक्किएको बताइएको छ।

Share: