Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बिहीबार सुन-चाँदीको मूल्य कति ? – Lekhanpeeth

बिहीबार सुन-चाँदीको मूल्य कति ?

189
0
Share:

काठमान्डौं/बिहीबार सुनको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला ६०० रुपैयाँ बढेको सुनको भाउ बिहीबार स्थिर रहेको हो । बिहीबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।


Share on:

Share: