Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

164
0
Share:

काठमान्डौ/आईतबार सुनको र चाँदीको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यसैगरी, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Share: