Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
असार तीन गते सार्वजनिक बिदा – Lekhanpeeth

असार तीन गते सार्वजनिक बिदा

192
0
Share:

काठमान्डौ/सरकारले असार तीन गते सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मालवलम्बीहरूको चाड बक्र ईदका अवसरमा सो बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

 

मन्त्रिपरिषद्को बिदा दिने निर्णयअनुसार गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेको हो ।

Share: