Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुई संसदीय समितिको बैठक बस्दै – Lekhanpeeth

दुई संसदीय समितिको बैठक बस्दै

189
0
Share:

काठमान्डौ/संघीय संसद्अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठक आज बिहान ८ बजे समितिको सभाकक्षमा बस्ने जनाइएको छ ।

 

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

 

त्यस्तै, राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बेठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि प्रेस काउन्सिलसँग छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

Share: