Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनचाँदीको मूल्य सामान्य वृद्दि, कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

सुनचाँदीको मूल्य सामान्य वृद्दि, कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/मंगलबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ । सोमबार २०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार १०० रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ रहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

Share: