Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य तोलामा ९०० रुपैयाँ घट्यो – Lekhanpeeth

सुनको मूल्य तोलामा ९०० रुपैयाँ घट्यो

Share:

काठमान्डौ/सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, मंगलबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

Share: