Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज सुनचाँदीको मूल्य बढ्यो – Lekhanpeeth

आज सुनचाँदीको मूल्य बढ्यो

Share:

काठमान्डौ/नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो।

 

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

 

आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

Share: