Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौँ महानगरले माग्यो करारमा ३० जना चालक – Lekhanpeeth

काठमाडौँ महानगरले माग्यो करारमा ३० जना चालक

231
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाले करारमा नियुक्ति गर्नेगरी ३० जना हेबी सवारी चालक माग गरेको छ ।

 

तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्ने महानगरपालिकाले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

Share: