Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नवनियुक्त अर्थमन्त्रीले गरे पदभार ग्रहण – Lekhanpeeth

नवनियुक्त अर्थमन्त्रीले गरे पदभार ग्रहण

Share:

काठमान्डौ/नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् ।

 

सोमबार सिंहदरबास्थित अर्थ मन्त्रालयमा पुगेर मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन् । मन्त्री पौडेललाई अर्थसचिव मधुकुमार मरासिनीले माला लगाएर स्वागत गरेका थिए । आजै मन्त्री पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका थिए ।

Share: