Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मुख्यमन्त्री मकट्टेलले साउन ६ गते विश्वासको मत लिने – Lekhanpeeth

मुख्यमन्त्री मकट्टेलले साउन ६ गते विश्वासको मत लिने

155
0
Share:

काठमान्डौ/मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

 

मुख्यमन्त्री जमकट्टेलले उक्त दिन विश्वास मत लिन बागमती प्रदेश संसद् सचिवालयमा पत्र पठाएका संसद् सचिवालयले जनाएको छ । असार २४ गते नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेल अल्पमतमा परेका थिए ।

Share: