मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक

105
0
Share:

काठमान्डौ/मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्बजनिक गरेका हुन् ।

 

मन्त्रिपरिषद्को असार ३१, साउन ३ र साउन ७ गते बसेको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक

Share: