Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री ओलीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त – Lekhanpeeth

प्रधानमन्त्री ओलीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त

176
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त भएका छन् ।

 

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार अली आइटी विज्ञमा नियुक्त भएका हुन् ।उनले प्रधानमन्त्री कार्यालयमा काम समेत गर्न थालिसकेका छन् । यसअघि पनि उनी प्रधानमन्त्री ओलीका आइटी विज्ञ थिए ।

 

उनी सेवा सुविधा नलिने गरी सचिवस्तरको विज्ञ पदमा नियुक्त भएका हुन् ।

Share: