Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

197
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज सुनको बढेको छ । आज सुन तोलामा आठ सयले बढेर एक लाख ५४ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बिहीबार सुन तोलाको एक लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य एक हजार ८४५ कायम भएको महासंघले जनाएको छ ।

Share: