Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य एकैदिन २१ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुनको मूल्य एकैदिन २१ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

222
0
Share:

काठमान्डौ/सुनको मूल्य एकैदिन प्रतितोला २१ सय रुपैयाँ बढेको छ । सोमबार १०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार २१ सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: