Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै – Lekhanpeeth

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

207
0
Share:

काठमान्डौ/संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक बिहान सवा ११ बजे समितिको हल संघीय संसद सचिवालयमा बस्नेछ ।

 

आजको बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य शर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

Share: