Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुन-चाँदीको मूल्य घट्यो – Lekhanpeeth

सुन-चाँदीको मूल्य घट्यो

185
0
Share:

काठमान्डौ/सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घटेको छ । मंगलबार २१ सय रुपैयाँ बढेको सुनको भाउ बुधबार ३०० रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, बुधबार चाँदी १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

Share: