Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बिहीबार सुनको मूल्य स्थिर – Lekhanpeeth

बिहीबार सुनको मूल्य स्थिर

195
0
Share:

काठमान्डौ/बिहीबार छापावाला सुनको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार पनि सोही भाउमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै, बिहीबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: