Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रास्वपाले स्थानीय तहको उपचुनावमा भाग लिने – Lekhanpeeth

रास्वपाले स्थानीय तहको उपचुनावमा भाग लिने

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपचुनावमा भाग लिने निर्णय गरेको छ । रास्वपाको आज बिहानदेखि बसेको केन्द्रीय समिति बैठकले आगामी उपचुनावमा भाग लिने निर्णय गरेको हो ।

 

स्थानीय तहको निर्वाचनमा पार्टीलाई प्रभावकारी बनाउन चुनाव केन्द्रित कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । “यसै महिनाभित्र सातै प्रदेशमा संक्षिप्त प्रशिक्षण स्वरुप पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा विस्तारित छलफलहरू आयोजना गर्ने,” रास्वपा केन्द्रीय समितिको निर्णयमा भनिएको छ, “स्थानीय तहको आसन्न उपनिर्वाचनलक्षित पार्टी गतिविधिलाई तीव्र बनाउने ।”

Share: