Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सल्यानमा चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु – Lekhanpeeth

सल्यानमा चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

208
0
Share:

काठमान्डौ/सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।

 

सोमबार घर नजिकै गोठालो गएका बेला चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीको उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

 

कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल खत्रीले बताए । उनको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Share: