Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मंगलबार सुन-चाँदीको मूल्य कति ? – Lekhanpeeth

मंगलबार सुन-चाँदीको मूल्य कति ?

163
0
Share:

काठमान्डौ/साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार मंगलबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।

Share: