Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई विजयी – Lekhanpeeth

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई विजयी

202
0
Share:

काठमान्डौ/नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन् । रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्ष चुनिएकी हुन्।

 

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी थिइन् । यस्तै, मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

Share: