Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
साफ यू-२० च्याम्पियनसिपस् पहिलो हाफमा नेपालमाथि बंगलादेशको अग्रता – Lekhanpeeth

साफ यू-२० च्याम्पियनसिपस् पहिलो हाफमा नेपालमाथि बंगलादेशको अग्रता

197
0
Share:

काठमान्डौ/साफ यू-२० च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा फ्री-किकबाट गोल गर्दै १-० को अग्रता लिएको हो ।

Share: