Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कोशीमा माओवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता – Lekhanpeeth

कोशीमा माओवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता

237
0
Share:

काठमान्डौ/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको रूपमा दिएको समर्थन माओवादीका सांसदहरूले फिर्ता लिएका छन् ।

 

आज बैठक बसेर कोशी प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिइएको प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।

 

सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । प्रदेशसभा सचिवालयलाई पत्र पठाएर माओवादीले समर्थन फिर्ताको जानकारी दिएको छ ।

 

Share: