Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दसैं-तिहारमा सिप्रदीको ‘उपहारै उपहार’ योजना सार्वजनिक – Lekhanpeeth

दसैं-तिहारमा सिप्रदीको ‘उपहारै उपहार’ योजना सार्वजनिक

143
0
Share:

काठमान्डौ/टाटा जेन्युइन पार्ट्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले ‘दसैं र तिहार उपहारै उपहार’ योजना सार्वजनिक गरेको छ।

 

सिप्रदी अटोपार्टसले आफ्ना ग्राहकहरुका लागि चार्डपर्व विशेष कार्यक्रम सार्वजनिक गरेको हो। यस दसैं, तिहार र छठ पर्वको अवसरमा टाटाका जेन्युइन पार्टस्, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफट पार्टस खरिद गरि स्क्र्याच कुपन मार्पत नगद उपहार प्राप्त गर्न सकिनेछ।

 

यसका साथै ग्राहकले लक्की ड्र मार्फत अन्य आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन्। यस चाडपर्व विशेष उपहार नेपालभर रहेका सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडका ४० वटा रिटेलरहरुमा लागु गरिएको छ।

Share: