Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त – Lekhanpeeth

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

206
0
Share:

काठमान्डौ/लगानी बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बोर्डकाे सीइओमा नियुक्ति गरेको हो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गत साउन १७ गते सीईओका लागि आवेदन माग गरेको थियो । आवेदन दिएका मध्ये सुशील ज्ञवाली, घुराज काफ्ले, भीष्मराज ढुंगाना, रामदेव यादव र विष्णुप्रसाद भट्टराईको नाम सर्ट लिस्टको सूची परेको थियो ।

 

सर्ट लिस्टमा परेका मध्ये ३ जनको नाममध्ये ज्ञवालीलाई सीइओ बनाउने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

Share: